बिएल संवाददाता
गृह मन्त्रालयले कन्ट्रोल एडिक्शन नेपाल (क्यान)को उपचार पद्दति उचित रहेको दाबी गरेको छ।
बुधबार अनुगमन गर्न गएको मन्त्रालयको टोलीले गोदावरीको टौउखेल–३ मा सञ्चालित क्यानको उपचार पद्दति, व्यवस्थापनका साथै वातावरण पनि उचित रहेको निष्कर्श निकालेको हो।
झण्डै डेढ दशकदेखि सञ्चालन भइरहेको क्यान यसअघि गृह मन्त्रालयबाट सम्मानित भइसकेको छ। कुलतको दुनियाँलाई अपनाएका कयौं युवाहरूलाई क्यानले नयाँ जीवन दिइसकेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया