बिएल संवाददाता
रुपन्देही सरकारी वकिलकाे कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसँग तीन दिन लगाएर बयान लिएर सकाएको छ। मंगलबारदेखि आज बिहीबार साँझसम्म बयान लिएर सकाएको हो।
सुप्रिम सहकारीको रकम ठगीमा संलग्न देखिएपछि उनलाई मंगलबार पोखराबाट जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको थियाे। तीन दिनको बयानपछि उनलाई फेरि पोखरा पठाइँदै छ।
उनलाई आज गौतम बुद्ध विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत पोखरा पढाइँदैछ। साढे ६ बजे भैरहवादेखि पोखरालाई बुद्ध एयरको अन्तिम उडान रहेको र सोही विमानमार्फत पोखरा पठाइन लागिएको रुपन्देही प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले जानकारी दिइन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया