
अन्नपूर्ण पोष्ट
कोदो जुन कठिन पर्यावरणीय परिस्थितिमा पनि उत्पादन गर्न सकिन्छ। कम लागत, पानी कम साथै उर्वर माटो नभएका ठाउँमा पनि यसको खेती सम्भव छ।
नेपालमा कोदो चौथो महत्त्वपूर्ण अन्नको रूपमा परिचित छ। दुनियाँभरि क्यालोरी र प्रोटिनको लगभग आधा भाग केवल तीन बालीहरू गहुँ, धान र मकैबाट प्राप्त हुन्छ। जबकि केवल ३० प्रजातिका वनस्पतिले विश्वव्यापी खाद्य आवश्यकताको ९५ प्रतिशत आपूर्ति गर्छन्।
तथ्यांकअनुसार, लगभग १२ हजार ६ सय ५० वनस्पति खाद्ययोग्य छन् भनेर वर्गीकृत गरिएको छ। यस्ता धेरै कम परिचित बालीहरू, जुन पहिले खाद्य र अन्य प्रयोजनका लागि प्रयोग गरिन्थे, हाल यी बालीहरू उपेक्षित अवस्थामा छन्। कृषि वैज्ञानिक, वनस्पति प्रजनक तथा नीतिनिर्माताहरूबाट पर्याप्त ध्यान प्राप्त गर्न सकेका छैनन्। यी बालीहरूको अज्ञात सम्भावना अझै पनि पूर्णरूपमा उपयोग भएको छैन।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया