शुक्रबार, ०१ अगस्ट २०२५

ला-लिगाः इस्पनयोलसँग रियल म्याड्रिड स्तव्ध

Break n Links
• • •

स्पेनिस ला लिगामा शनिबारको खेलमा रियल म्याड्रिड इस्पनयोलसँग स्तव्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको हो।

इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन सफल भयो। शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ।

रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ। शनिबार नै एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २-० ले पराजित गरेको छ।

आइतबार, माघ २०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)