आइतबार, १० अगस्ट २०२५

हिउँ नहेरी फर्कन्छ्न् शैलुङ जाने पर्यटक (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ। धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ। 

३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ। दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ। 

यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छ। साथै ७० प्रतिशत हिमालहरु यहाँबाट देखिन्छन् । तर अहिले पछिल्लो समय हिमालहरुमा हिउँहरु छैन।

समयमा हिमपात नहुँदा सेता हिमाल क्रमशः कालो बन्दै गएका छन्। सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका छन्।

गौरीशङ्कर हिमालमा पनि हिउँ नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ।

हेनुहाेस् तस्बिरहरू–

बिहिबार, फाल्गुण ०१, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)