बिएल संवाददाता
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले भारतको ओडिसामा अलपत्र परेका नेपाली विद्यार्थीहरूको उद्दार गर्न माग गरेका छन्।
ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृती लम्सालको मृत्युपछि उत्पन्न तनावमा र नेपालीप्रति गरिएको व्यवहारप्रति सरकार मौन रहेको प्रति भण्डारीले आपत्ति जनाएका हुन्।
मंगलबार उनले सामाजिक सञ्जालमार्फत सरकार भएको परिचय दिन आग्रह गरेका हुन्। उनले सरकारले प्लेन पाठएर नेपाली विद्यार्थीको उद्दार गर्न माग गरेका छन्।
भण्डारीले भनेका छन्, ‘सरकार!!! चारवटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन! कसले रोकेको छ? तब विश्वविद्यालयसंग कुरा हुन्छ ! तिमी छौ भन्ने परिचय देउन सरकार!’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया