
बिएल संवाददाता
आज चैती छठको मुख्य दिन।
भक्तजनहरुले दिनभरि व्रत बसेर घाटमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। चैत्र शुल्कपक्ष चतुर्थी तिथि मङ्गलवारदेखि सुरु भएको छठ पर्व शुक्रबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवतरुपमा समापन गरिन्छ।
मिथिलावासीको साँझा पर्वको रुपमा स्थापित भएको यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिँदै हिन्दु परम्पराअनुसार हर्षोल्लासकासाथ विधिवतरुपमा समापन हुने छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया