बिएल संवाददाता
क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ।
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा सोमबार निधन भएको हो। भ्याटिकन सिटीका अनुसार पोपले स्थानीय समयअनुसार बिहान साढे सात बजे अन्तिम सास फेरेका थिए।
विगत केही महिनादेखि कडा स्वास्थ्य समस्याबाट पीडित थिए। निमोनिया र रक्तअल्पताबाट पीडित उनमा पछिल्लो समय फोक्सोको संक्रमण पनि देखिएको थियो।
क्याथोलिक चर्चको मुख्यालय भ्याटिकनले पछिल्लो पटक पोपको रगत परीक्षण रिपोर्टमा मिर्गौला फेल हुने लक्षणसमेत देखिएको बताएको थियो।
उनी इतिहासकै पहिलो ल्याटिन अमेरिकी पोप हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया