
बिएल संवाददाता
भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरूले विरोध प्रर्दशन गरेका छन्।
विरोध स्वरुप उनीहरूले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन्।
उनीहरूले पहलगाम हमलामा संलग्न आतंकवादीहरूले अपनाउने धर्म विशेषविरुद्ध मुर्दावादको नारा लगाएका थिए।
र्याली पश्चात उनीहरूले आतंकवादीको पुत्लासमेत जलाएका छन्।
उनीहरुले हिन्दूहरूलाई एकजुट हुन आग्रह गर्दै कश्मीर घटनाले आतंकवादीहरू कुनै एक धर्मविशेषको भएको प्रमाणित भएको दाबी गरेका छन्।
उनीहरुले धर्मविशेषको आतंकवाद बन्द गर्नुपर्ने माग राखेका छन्। उक्त हमलाम एक नेपाली नागरिकले पनि ज्यान गुमाएका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया