बुधबार, ३० जुलाई २०२५

जनमतसंग्रह भयावह विषय होइन : प्रधानमन्त्री

News Image
अन्नपुर्णपोष्ट
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनमतसंग्रह भयावह विषय नभएको’ बताएका छन्। चालू अधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र मधेस गठबन्धन (हाल जनमत पार्टी) का संयोजक सीके राउतसँग ‘जनमतसंग्रहको सहमति नभएको’ बताए।

‘विखण्डनकारी विचार अन्त्य भएका छन्। आफ्नै झण्डा आफ्नै देश भन्ने त्यो समूह अहिले विखण्डनको पक्षमा छैन’, प्रधानमन्त्रीले भने, ‘अब आग्रहमा होइन, जनताको अभिमत अनुसार चल्ने भएको छ। जनमत संग्रह भनिएको छैन।‘

आइतबार, चैत्र १०, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)