बुधबार, १४ अक्टोबर २०२६

रसुवा बाढीबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बाढीपछि राहत र उद्धारका कामबारे सदनमा जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

करदाता प्रोत्साहन कार्यक्रम स्थगित

विभागले रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर गर्दै कार्यक्रम स्थगित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको आरोपः फिल्डमा देखिनुपर्ने सरकार फेसबुकमा देखियो

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा प्रधानमन्त्रीको भावुक सम्बोधनः मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन, शरीर थाक्यो भन्दैमा विश्राम लिने छुट छैन

बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्‍याएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण भएकोमा शंका छैनः प्रधानमन्त्री

उनले भनेका छन्, ‘जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुख अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा दिने

त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कोषबाट १ अर्ब रुपैयाँ तत्काल बाढी प्रभावित क्षेत्रमा पठाइने

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत मिङबीच भेटवार्ता

मंगलबार दिउँसो लामिछाने भेट्न उनी बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए। भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय

बैठकमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्ने र राजनीतिक दलहरूले आवश्यक सहयोग तथा समर्थन गर्ने विषयमा समेत छलफल भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान

मंगलबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राहत बोकेर नुवाकोट लाग्यो महेश बस्नेत नतृत्वको ‘सहयोग समिति’

भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले फेरि बोलायो सर्वदलीय बैठकः विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी

रास्वपाले विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन छलफल आयोजना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रविन्द्र शिवाकोटी नियुक्त

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रविन्द्र शिवाकोटी नियुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। बैठक मंगलबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तिब्बत बाढीमा ‘३ हजारको मृत्यु’ भएको भन्दै अफवाह फैलाउनेसहित १० जनामाथि चीन सरकारद्वारा कारबाही

नेपालस्थित चिनियाँ दूतावासले पनि विपद्को कारण र चीनले पर्याप्त पूर्वसूचना दिएको वा नदिएको विषयमा फैलाइएको भनिएको ‘झुटो समाचार’को सार्वजनिक रूपमा खण्डन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ, चीन

टिमुरेमा बाढी अवलोकनका लागि ‘रियल टाइम’ सीसी क्यामेरा जडान

रसुवाको टिमुरेमा बाढीको प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘रियल–टाइम’ सीसी क्यामेरा जडान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

फुटबल इतिहासमा मेस्सी युगको अन्त्यः राष्ट्रिय टीमबाट लिए सन्यास

उनले लेखेका थिए, ‘मेरा खुट्टाले अब थप साथ दिन सकेनन्। यसपटक मैले आफ्नो शारीरिक सीमाभन्दा पनि माथि गएर आफूलाई धकेल्ने प्रयास गरेँ, तर सकिनँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवा बाढीमा कन्टेनर, बस र माइक्रोलगायत ५ सय बढी सवारीसाधन सम्पर्कविहीन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन)का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा १०० को हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर वा गाडी सम्पर्कविहीन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं