आइतबार, १४ सेप्टेम्बर २०२५

अवरुद्ध उत्तर–दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - किमाथाङ्का

को होलान् यी नानीको आमाबुबा?

प्युठानको प्युठान नगरपालिका– ४ जुम्री भन्ने ठाउँमा भेटिएकी एक नवजात शिशुको आमाबुबा फेला पर्न सकेका छैनन्। यही माघ १७ गते जुम्रीस्थित छायाँ भण्डारीको बाख्रा बस्ने कटेरो मुनी भर्खर जन्मिएको शिशु (छोरी) फेला परेकी थिइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण

तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ। पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन

भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ। स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

आजकाे मौसम: तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज पनि माओवादी संसदीय दलको बैठक बस्ने

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ। हिजो बसेको बैठकमा  संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनि प्रदेशको संसद बैठक आह्वान

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखि बस्दैछ। लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

सूर्यविनायक धुलिखेल सडकखण्ड वरपरका घरटहरा हटाउन थालियो

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ। साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि आजैदेखि भत्काउन थालिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

१५ वर्षअघि हराएका चौधरी भेटिए, आफन्त भेटिएनन्

दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुर घर बताउने दीपक चौधरी भेटिएका छन्। उनी आफु १५ वर्षअघि घरबाट निस्किएको बताउँछन्। तर गृह जिल्ला दाङ आइपुग्दासमेत घर र आफन्त भने उनले भेटाएका छैनन्। उनले आमाको नाम गिता चौधरी र बाजेको नाम गोपाल चौधरी भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

गर्भपतन गर्न नमान्दा कुटपिट गरी घरबाट निकालियो

दुई पटक गर्भ पतन गरिसकेको र तेस्रो पटक २ महिनाको गर्भ रहेको बताउँदै कानुनी रूपमा पत्नी बनाउन गर्भपतन गर्नुपर्ने अडान श्रीमान‍्को रहेको दुखेसो गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

‘रोजगार कार्ड’काे लागि भाैतारिरहेकाे एउटा गाउँ

उनको ठूलो परिवार छ। १४ जना सदस्य छन्। ६ जना छोरा, दुई बुहारी र चार नातिनातिना। परिवारका अधिकांश पुरुष सदस्यहरू गोवामा काम गर्छन्। उनी बुहारी र छोराछोरीसँगै गाउँमा बस्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आगामी बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छ- अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहरी विकास मन्त्रालयले बालेन आक्रोशित हुने गरी के भनेकाे थियाे?

महानगरले न्युराेड क्षेत्रबाट पार्किङ हटाएर धरहरामा विकल्प दिएकाे थियाे। महानगरले निर्माणाधीन धरहरा क्षेत्रमा नि: शुल्क पार्किङ खुला गरेकाे थियाे। तर, सहरी विकास तथा भवन निर्माण विभागले त्यसमा अवराेध गर्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी ठगी प्रकरण: रवि लामिछाने र दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी परेको छ। पाेखराकाे सूर्यदर्शन सहकारी पीडितले साेमबार १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू- १९ विश्वकप: साेचेकाे कुरा पूरा भयाे, सिक्ने क्रम जारी रह्याे

समूह चरणका खेलमा राम्राे नतिजा निकाल्न नसक्दा नेपाली टाेली सुपर सिक्सका खेल अगावै प्रतियाेगिताबाट बाहिरिएकाे थियाे। नेपाल समूह चरणका तीनमध्ये एक खेल जितेर सुपर सिक्समा पुगेकाे थियाे। जुन, नेपाली टाेलीकाे पहिलाे लक्ष्य थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निगमका काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट

’सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुण चौधरीसहित तीन जनालाई थप तीन दिन हिरासतमा अनुमति

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन्। केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थलका प्रहरी प्रमुख चन्दकाे राजीनामा हेडक्वार्टरले गर्‍यो फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दकाे राजीनामा फिर्ता भएकाे छ।  प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालले डीआईजी चन्दको राजीनामा रितपूर्ण नभएको भन्दै फिर्ता गरिदिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गरिने

फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ। समितिको बैठकले सो दिन छलफल हुने विषयको तालिका समेत सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउनुपर्छः अध्यक्ष ओली

‘मस्यौदामा केही नमिलेका कुरा छन्। पीडितहरूले न्याय पाउने, अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य हुने र सर्वोच्च अदालतको फैसलासमेतलाई आधार मानेर सङ्क्रमणकालीन न्यायका विषयको टुङ्गो लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘मानवअधिकारको रक्षा र दण्डहीनतालाई प्रश्रय नहुने गरी कानुन बन्नुपर्नेमा हाम्रो जोड हो। ती कुरा मिलाएर पास गर्नुपर्छ भनेर हामीले कुरा राखिरहेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम