
बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन्।

बिएल संवाददाता - झापा
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन्।
बिएल संवाददाता - झापा
राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो।
बिएल संवाददाता - सल्लेरी
वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रा.लि.मा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ।
बिएल संवाददाता - रौतहट
प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन्। दिल्ली फुटबल क्लब र मानेभञ्ज्याङ क्लब दुई विदेशी क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउँदैछन्।
बिएल संवाददाता - काठमाडाैं
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार साहलाई सफाइ दिएकाे हाे। अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
‘उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन। उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ’, योङहाले भने, ‘सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।’
बिएल संवाददाता - काठमाडौं
सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम मंगलबार पाण्डेयलाई संसदको महासचिवमा नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा सबैभन्दा ठूलो दल भएकोले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएकाे एक नेताले बताए।
बिएल संवाददाता - काठमाडौं
मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
माउन्ट भिसुभियस विष्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू बुझ्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेकोमा तीन अनुसन्धानकर्ताले ७ लाख डलर पुरस्कार जितेका छन्।
बिएल संवाददाता - वासिङ्टन
यहाँस्थित चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
बिएल संवाददाता - काठमाडौं
दोलखा घर भएका भक्तबहादुर कार्की मंगलबार दिउँसाे गेष्ट हाउसमा मृत भेटिएकाे प्रहरीले बताएकाे छ। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे छ।
बिएल संवाददाता - काठमाडौं
सडक निर्माण कम्पनीहरुले जथाभावी डोजर चलाउँदा ढुंगा खसेर पोल ढल्ने, तार चुडिने भएपछि पटक पटक जुम्लामा बिजुली अवरुद्ध हुने गरेको छ।
बिएल संवाददाता - जुम्ला
आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
‘स्वास्थ्य क्षेत्रमा केहीपनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार हुँदै गएको छ, थप सुधार हुँदै जानेछ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
फ्रान्सका पूर्वविदेश मन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्टसङ्घले विज्ञप्ति मार्फत घोषणा गरेको अल जजिराले जनाएको छ।
बिएल संवाददाता - न्यूयोर्क
अर्थमन्त्री डा महतले कर्मचारीले गरेको कामले दिखे परिणामका आधारमा मूल्याङ्कन हुने बताए। उनले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्याङ्कन गरिए राजश्वको लक्ष्य नजिक पुग्न कठीन नहुने बताए।
बिएल संवाददाता - कपिलवस्तु
गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्तसम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ। जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो। योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ।
बिएल संवाददाता - काठमाडौं
वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता यहाँका स्थानीयले वर्षौंदेखि भोग्दै आएका छ।
बिएल संवाददाता - गण्डकी
१ .
२ .
३ .
४ .
५ .