आइतबार, १४ डिसेम्बर २०२५

अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएनलाई दिने प्रस्ताव

अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ।

बिएल संवाददाता

- काठमाडाैं

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमको सामना गर्ने

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो।

बिएल संवाददाता - काठमाडौं
काठमाडौंलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा, फाइनल प्रवेशका लागि विराटनगरको सामना गर्ने

बुधबार भएको इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।

बिएल संवाददाता - काठमाडौं
एनपीएलः सुदूरपश्चिम फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्ने

आज भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

बिएल संवाददाता - काठमाडौं
एनपिएन: फाइनलका लागि भिड्दैछन् सुदूर र विराटनगर

अंक तालिकाको शीर्ष स्थान सुरक्षित गरेको सुदूर र दोस्रोमा रहेको विराटनगरबीच आज ४ बजे हुने प्रतिष्पर्धामा बिजयी समूह सिधै फाइनलमा पुग्नेछ।

बिएल संवाददाता - काठमाडाैं