बिहानीकाे स्वयम्भू
विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा हरेक दिन भिड हुन्छ। बिहानै स्वयम्भूनाथ पुग्दा धार्मिक मात्र नभई पर्यटकहरूहरु शान्ति र आनन्दको महसुस गरिरहेको दृश्य देख्न पाइन्छ।
बिएल संवाददाता - काठमाडौं