बिएल संवाददाता
अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२१ जनवरी ६ मा भएको क्यापिटल हिल दंगामा संलग्न करिब १५०० समर्थकलाई माफी दिने आदेश जारी गरेका छन्।
राष्ट्रपतिमा पदभार ग्रहण गरेलगत्तै उनले यस्तो आदेश जारी गरेका हुन्। सन् २०२० को निर्वाचनमा ट्रम्पले पराजय भोगेपछि उनका समर्थकले क्यापिटल हिलमा प्रवेश गरेर दंगा मच्चाएका थिए।
राष्ट्रपतिमा पराजित भएपछि ट्रम्पले आफ्ना समर्थकलाई उत्तेजतित भाषण गर्दै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ ग्रहण रोक्न उक्साएका थिए।
यसपटक राष्ट्रपतिमा निर्वाचित भएर नयाँ कार्यकाल सुरु गरेको पहिलो दिनमै ट्रम्पले दंगामा संलग्न आफ्ना समर्थकलाई माफी दिने आदेश जारी गरेका हुन्।
वासिंटन डीसी जेलबाहिर जेलमा रहेका मानिसहरूका आफन्त र ट्रम्प समर्थकहरू भेला हुन थालेका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया