बिएल संवाददाता
यू- १९ एसिया कपको जारी खेलमा नेपालले पाकिस्तानलाई १५३ रनका सामन्य लक्ष्य दिएको छ।
शुक्रबार युएईको आइसिसी एकेडेमी ओभल– २ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा १ सय ५२ रनमा अलआउट भयो।
नेपालका लागि उत्तम थापा मगरले ५१ रन बनाए। उनलाई पाकिस्तानी बलर अमिर हसनले आफ्नो बलमा आफैले क्याच गरेका थिए।
नेपालका कप्तान देव खनाल शून्य रनमै पेभिलियनद फर्किए।
त्यस्तै गुलशन झा एक रन बनाएर बोल्डआउट हुन पुगेका थिए। नेपालका आकाश त्रिपाठी ६, दिपेश कँडेल ३१ रन बनाएर आउट भए।
उता पाकिस्तानका मोहम्मद जिसानले ६ तथा आमिर हसनले २, उबेद साह र अली अस्फनले समान एक-एक विकेट लिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया