बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनाेजविरुद्ध पाेखरा एभेन्जर्सले पहिले बलिङ गर्ने भएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाेखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिए। याेसँगै कुशल मल्ल कप्तान रहेकाे चितवनले पहिले ब्याटिङ गर्ने भएकाे छ।
एनपिएलमा पाेखराकाे याे पहिलाे खेल हाे। भने, चितवले दाेस्राे खेल हाे। चितवनले पहिलाे खेलमा साेमबार करण केसी कप्तान रहेकाे काठमाडाैँ गुर्खाजलाई पराजित गरेकाे थियाे।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया