बिएल संवाददाता
नेपाल अफगानस्तानलाई हराउँदै यु-१० विश्वकप क्रिकेटकाे सुपर सिक्समा पुगेकाे छ। समूह चरणकाे अन्तिम खेलमा शुक्रबार अफगानस्तानलाई ३ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगकाे हाे।
बफेलो पार्क इस्ट लन्डनमा अफगानस्तानले दिएकाे १४६ रनकाे लक्ष्य नेपालले ४०.४ ओभरमा ७ विकेटकाे क्षतिमा पूरा गर्याे।
नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बलकाे सामना गरेका उनले ७ चाैकाकाे मद्दतमा ५८ रन प्रहार गरे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया