बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्धको सिरिज तथा आइसीसी पुरुष सीडब्लुसी लिग- २ का लागि टिमको घोषणा गरेको छ।
क्यानले क्यानडाविरुद्धको टिममा यू- १९ कप्तान देव खनाल, हेमन्त धामी, रिजन ढकाल,आकाश चन्द र सुर्य तामाङ जस्ता युवा खेलाडीलाई अवसर दिएको छ। त्यस्तै अनिल शाहले लामो समयपछि टिममा कम ब्याक गरेका छन्।
त्यसैगरी सीडब्लुसी लिग- २ का लागि सुर्य तामाङ र रिजन ढकाललाई टिममा समावेश गरेको छ।
नेपालले क्यानडाविरुद्ध फेब्रुअरी ८ र १२ मा दुई खेल खेल्ने छ भने लिग-२ का खेल फेब्रुअरी १५ देखि २४ सम्म काठमाडौँमै खेल्ने छ।
लिग- २ त्रिकोणात्मक सिरिज हुनेछ भने यसमा नेपालसहित नामिबिया र नेदरल्याण्डस खेल्ने छन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया