
बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपअन्तर्गत पहिलाे खेलमा नेपालले नेदरल्याण्डसलाई १ सय ७ रनकाे लक्ष्य दिएकाे छ।
डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपाल १९.२ ओभरमा १ सय ६ रन बनाएर अलआउट भयाे।
नेपालका कप्तान राेहितकुमार पाैडेलले सर्वाधिक ३५ रन रन प्रहार गरे।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया