बिएल संवाददाता
जारी आइसिसी टी- २० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचकाे खेल राेकिएकाे छ।
अमेरिकास्थित न्युयाेर्कमा पहिलाे ओभरकाे खेल सकिनासाथ वर्षा सुरु भएपछि खेल राेकिएकाे हाे।
टस हारेर पहिलाे ब्याटिङ गरिरहेकाे भारतले पहिलाे ओभरमा ८ रन जाेडेकाे छ। पहिलाे ओभरमा कप्तान राेहित शर्माले एक छक्कासहित ८ रन जाेडेका हुन्।
भारतकाे ओपनरका रुपमा शर्मा र विराट काेहाेली क्रिजमा आएका थिए।
यसअघि वर्षाका कारण याे खेल ढिला गरी सुरु भएकाे थियाे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया