बिएल संवाददाता
आइसिसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनकाे लक्ष्य दिएकाे छ। अमेरिकास्थित न्युयाेर्कमा टस हारेर पहिले ब्याटिङ गरेकाे भारत १९ ओभरमा ११९ रन बनाएर अलआउट भयाे।
त्यसक्रममा भारतका रिषभ पन्तले ४२, अक्षर पटेलले २०, कप्तान राेहित शर्माले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
ओपनर बिराट काेहली ४, सूर्यकुमार यादव ७, शिभम दुबे ३, हार्दिक पाड्या ७, रवीन्द्र जडेजा र जसप्रित बुम्राह शून्य रनमा आउट भए।
पाकिस्तानका नसिम शाहले ३ तथा माेहमद अमिरले २ विकेट लिए।
जारी विश्वकपमाे पहिलाे खेलमा अमेरिकासँग पराजित भएकाे पाकिस्तान पहिलाे जितकाे खाेजीमा छ। भने, पहिलाे एक खेल जितेकाे भारत पाकिस्तानलाई हराएर सुपर ८ मा पुग्ने सम्भावना बलियाे बनाउन चाहन्छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया