बिएल संवाददाता
आयाेजक वेस्ट इन्डिज जारी टी- २० विश्वकपकाे सुपर-एटमा पुगेकाे छ। बिहीबार बिहान न्युजिल्याण्डलाई १३ रनले पराजित गर्दै समूह सी’बाट सुपर-एटमा पुगेकाे हाे।
वेस्ट इन्डिजले दिएकाे १५० रनकाे लक्ष्य पछाएकाे न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्याे।
न्युजिल्याण्डसका ग्लेन फिलिप्सले ४०, फिन एलेनले २६, मेचेल सान्टनेरले २१ रन प्रहार गरे।
न्युजिल्याण्डलाई हराउन वेस्ट इन्डिजका अलजार्री जाेशेफले ४ र गुडाकेश माेटीइले ३ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएकाे थियाे।
वेस्ट इन्डिज तीन खेलमा ६ अंकसहित समूह सीकाे शीर्षस्थानमा उक्लिएकाे छ। भने, अगानस्तान २ खेलमा विजयी हुँदै ४ अंकसहित दाेस्राे स्थानमा छ।
युगान्डा ३ खेलमा मात्रै २ अंक जाेडेर तेस्राे स्थानमा छ।
भने, न्युजिल्याण्ड र पपुवा न्युगिनीले लगातर दुई खेल हारेका छन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया