बिएल संवाददाता
दीपेन्द्रसिंह ऐरी टी- २० अलराउण्डर वरियताकाे छैठाैँ स्थानमा उक्लिएका छन्।
आइसिसीले मंगलबार सार्वजनिक गरेकाे सूचीमा ऐरी छैठाैँ स्थानमा रहेका छन्। उनी यसअघि नवाैँ स्थानमा थिए।
याे वरियताकाे पहिलाे स्थानमा अस्ट्रेलियाका मार्शकस स्टाेनिस, दाेस्राे स्थानमा श्रीलंकाका वनिन्दु हसरंगा, तेस्राे स्थानमा बङ्गलादेशका सकिब अल हसन, चाैथाे स्थानमा र पाँचाै स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन्।
नेपालका कुशल मल्ल याे वरियताकाे ३६औँ स्थानमा र राेहित पाैडेल ५५औँ स्थानमा उक्लिएका छन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया