बिएल संवाददाता
एसिसी एकदिवसीय अन्तर्राष्ट्रिय यू– १९ एसिया कपअन्तर्गतकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अलआउट भएकाे छ। मंगरबार युएईमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल २२.१ ओभरमा ५२ रन बनाउँदा अलआउट भएकाे हाे।
भारतविरुद्ध नेपालका कुनै पनि ब्याटरले दाेहाेर अंक बनाउन सकेनन्।
नेपालका दीपक बाेहरा १, अर्जन कुमाल ७, उत्तम मगर शून्य, देब खनाल २, गुलसन झा ४, दीपक डुम्रे शून्य, दीपक बाेहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २, हेमन्त दामी ८ तथा आकाश चन्द ४ रनमा आउट भए।
भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया