बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपकाे उपाधिका लागि आज (शनिबार) भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। उपाधि प्रतिस्पर्धा वेस्ट इन्डिजमा नेपाल समयअनुसार साँझ ८ : १५ बजेटबाट सुरु हुनेछ।
भारत सेमिफाइनलमा साविक विजेता इङ्ल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेकाे हाे। जारी विश्वकपमा भारत अपराजित टाेली हाे।
सन २०१४ मा पहिलाेपटक विश्वकप जितेकाे भारतले दाेस्राेपटक उपाधि जित्ने साेच्नमा छ।
त्यस्तै दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानस्तानलाई हराउँदै पहिलाेपटक फाइनलमा पुगेकाे हाे।
दक्षिण अफ्रिका पनि जारी विश्वकपकाे अपराजित टाेली हाे।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया