बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपकाे फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७६ रनकाे लक्ष्य दिएकाे छ।
बरबाडोसमा टस जितेर पहिलाे ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभमार ७ विकेट गुमाएर १८९ रन बनायाे।
उक्त याेगफल तयार पार्न विराट काेहलीले ७६, अक्षर पट्टेल ४७, शिवम दुबेले २७ रन प्रहार गरे।
भारतका अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया