मङ्गलबार, १२ अगस्ट २०२५

अमेरिकामाथि नेपाल १७ रनले विजयी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

अमेरिकामा जारी टी- २०आई सिरिजमा नेपालले विजय सुरुवात गरेकाे छ।

नेपालले आफ्नाे पहिलाे खेलमा आयाेजक अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजय सुरुवात गरेकाे हाे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!