बिएल संवाददाता
हङकङ सिक्सेस क्रिकेट प्रतियाेगितामा शनिबार नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। याे खेल नेपाली समयअनुसार दिउँसाे १:३५बाट सुरु हुनेछ।
नेपाल समूह चरणमा इङ्ल्याण्ड र अस्ट्रेलियामाथि जित निकाल्दै क्वाटरफाइनल पुगेकाे हाे।
शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनकाे जित निकाल्याे। भने, शुक्रबार बिहान भएकाे खेलमा इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेकाे थियाे।
श्रीलंका भने ओमन र बंगलादेशलाई हराएर क्वाटरफाइनलमा पुगेकाे हाे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया