बिएल संवाददाता
हङकङ सिक्सेसकाे सेमिफाइनलमा पुग्न नेपालले श्रीलंकाबाट १२४ रनकाे लक्ष्य पाएकाे छ।
टस हारेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेकाे श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनायाे।
त्यस क्रममा श्रीलंकाका संथुन वीरक्कोडीले ५० र लिहुरु मधुसले ३१ रन प्रहार गरे।
नेपालका प्रतिस जिसी र नारायण जैसीले १-१ विकेट लिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया