बिएल संवाददाता
हङकङ सिक्सेसअन्तर्गत प्लेट सेमिफाइनलमा नेपालले युएईलाई ९५ रनकाे लक्ष्य दिएकाे छ।
आइतबार बिहान जारी खेलमा पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनायाे।
त्यसक्रममा नेपालका विवेक यादवले ४९, लाेकेश बमले १९, प्रतिस जिसीले १४ र सन्दीप जाेराले ७ रन प्रहार गरे।
श्रीलंकासँग पराजित भएकाे नेपालले युएईसँग फाइनलका लागि प्लेट सेमिफाइनल खेलेकाे हाे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया