बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले जर्सी सार्वजनिक गरेको छ।
मधेस प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साझ जर्सी अनावरण गरेका हुन।
जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेस प्रदेशको माटोले अन्तर्राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपिएलमा जनकपुर बोल्टसले सफलता पाउने बताए।
जनकपुर बोल्टस्का जिएम निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सी मधेशको ८वटै जिल्लाको भावना र उमंग रहेको बताए। जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्टस्ले यू– १९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ।
जनकपुरमा सोमबार साँझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ।
.jpg)
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया