बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)काे फ्रेन्चाइज टाेली विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ। मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेका हुन्।
जर्सीको कलर पहेँलो र निलो रहेको छ। जर्सीसँगै कार्यक्रममा टिमको एन्थम गीत समेत सार्वजनिक गरिएको छ।
भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बेसडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन्। विराटनगर किंग्सको गीत र्याप फर्म्याटमा रहेको छ।
यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ।
कार्यक्रममा टिमका मार्की खेलाडी सन्दीप लामिछाने सहभागी थिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया