बिएल संवाददाता
यु-१९ विश्वकप अन्तर्गतकाे पहिलाे खेलमा नेपाल न्युजिल्याण्डसँग पराजित भएकाे छ। आइतबार भएकाे खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजति भएकाे हाे।
दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क क्रिकेट मैदान न्युजिल्याण्डले दिएकाे ३०३ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनायाे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया