सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकाे कति?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ।
बिएल संवाददाता - काठमाडौं