सोमबार, २१ सेप्टेम्बर २०२६

बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

साइवर अपराधको बिगबिगी

डिजिटल साक्षरता कम भएका नेपालजस्ता मुलुकमा यो समस्या अझ विकराल बन्दैछ। नेपालमा यस वर्ष नौ हजार १३ साइवर अपराधका मुद्दा दर्ता भएको छ। मुख्यतः नेपालमा फिसिङ अटैक, फेक प्रोफाइल, सेक्स टोसनजस्ता मुद्दा बढी दर्ता भएको साइबर ब्यूरोले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गा खरिदलाई सहजीकरण

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजी क्षेत्रलाई प्रधानमन्त्रीले भने- १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, ढुक्क भएर उत्पादन गर्नुस्

‘छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ। त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बङ्गलादेशसँग विद्युत् व्यापार गरिनेछ’, प्रधानमन्त्री दाहालले भने, ‘मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ। यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धितर्फको यात्रा, सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्याे सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तराईको गर्मीमा पनि लटरम्म स्याउ

रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, ‘अहिले फुुलेको स्याउलाई औषधि हालेर झारेको छु, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि तीस–चालीस बोटमा मात्र फलाएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

सुनको मूल्य प्रतितोला एक लाख ४० हजार

तेजावी सुनको मूल्य पनि प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ। साथै चाँदीको भाउ आज प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

 ‘स्लो डाउन’ अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ: अर्थमन्त्री  

 नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नौ दशमलव ५४ अङ्कले घट्यो नेप्से

आज तीन सय १५ कम्पनीको ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर ५५ हजार आठ सय ६२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य

योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्राैँ योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए। उनका अनुसार  आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

डोमजाल्स्कीबीच भेटवार्ता भएको छ। दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्बन्ध बिस्तार एवम् लगानी प्रर्वद्धनबारे छलफल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षकलाई मासिक रुपमा तलब दिइने

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रुपमा तलब दिइने व्यवस्था गरिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेलम्चीको पानी चक्रपथ बाहिर र भक्तपुरमा पनि वितरण गरिने

‘मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइ उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्ला अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमश खानेपानी आपूर्ती गरिनेछ’, उनले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैंcr

एक हजार लघु उद्यमीलाई अनुदान दिइने

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘आगामी वर्ष कम्तीमा एक हजार घरेलु तथा लघु उद्यमीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गर्ने सरकारकाे प्रतिबद्धता

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महानगर र उपमहानगरमा कृषि बजार सञ्चालन गरिने

‘चिस्यान कक्षसहितको बहुतले कृषि तथा थोक बजार सञ्चालन गरिनेछ’, राष्ट्रपति पौडेलले भने। युवा कृषक तथा उद्यमीहरूको साझेदारीमा वडास्तरमा नमुना  कृषि फर्म स्थापना गरी सिकाइ केन्द्रका रुपमा पनि विकास गरिने सरकारको नीति तथा कार्यक्रममा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोजगारी सृजना सरकारको उच्च प्राथमिकतामा

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगारी सृजना सरकारको उच्च प्राथमिकतामा रहने बताएका हुन्। ‘देशभित्र ठुलो रोजगारी सृजना गर्न तीनै तह निजी क्षेत्र, सहकारी, समुदायको साझेदारीमा उत्पादन र रोजगारी साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ’, पौडेलले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)

बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका थिए। राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिनियाँ लगानीकर्तासँग उद्योगमन्त्री भण्डारीले भने- ढुक्कले लगानी गर्नुस्, प्रतिफल राम्रै पाउनुहुन्छ

‘लगानी गर्ने मनसायले नेपाल आउनुभएको छ, सरकारका तर्फबाट धन्यवादसहित म हार्दिक स्वागत गर्छु, प्रस्ताव ल्याउनुस् छलफल गर्छौँ, अनुकुल वातावरण मिलाउँछौँ, ढुक्कले लगानी गर्नुस्, प्रतिफल तपाईंहरुले राम्रै पाउनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं