बिएल संवाददाता
जाडो मौसम सुरु भइसकेको छ। यो मौसममा मानिसहरूलाई निकै कम तिर्खा लाग्छ।
तर कम तिर्खा लाग्दैमा शरीरलाई पानी चाहिंदैन भन्ने होइनन् पानीको अभावले हाम्रो शरीर बिस्तारै डिहाइड्रेट हुन थाल्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार तरल पदार्थ कम भएकाले शरीरको प्रमुख अंगहरुमा नराम्रो असर पार्छ। जान्नुहोस तरल पदार्थ वा पानीको अभावले हाम्रो स्वास्थ्यमा के कस्ता असर गर्छ त?
–तपाईंको शरीरमा पानीको कम छ भने, कोशिकालाई संकेत पठाउन सक्षम हुँदैनन र यसले मांसपेशीमा तनाव उत्पन्न हुन्छ।
–हर्मोनले मिर्गोलालाई रगतबाट कम पानी निकाल्न संकेत गर्छ जसको कारण पिसाब कम, गाढा र गहिरो रंगको निक्लिन्छ।
–ज्यादा समयसम्म प्यास लाग्दा वा थोरै पानीको सेवनले मिर्गौलामा चोट लाग्न सक्छ र तपाईंलाई किडनीको रोग पनि हुन सक्छ।
–शरीरमा पानीको अभावले पत्थरीको समस्या पनि हुन्छ।
–शरीरमा पानीको अभावका कारण हाइपरटेन्सन वा कम रक्तचापको कारण व्यक्ति बेहोस पनि हुनसक्छ।
–पानीको अभावका कारण छाला सुख्खा हुन्छ र ओठ फुट्न थाल्छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया