बिएल संवाददाता
कतिपय मानिसलाई लाग्न सक्छ रगत किन रातो हुन्छ ? रातै हुनु पर्ने कारण किन होला ? हाम्रो रगतको रंग निलो, हरियो वा पहेंलो किन हुँदैन? तर, नसाहरु निलो–वा हरियो देखिन्छन्।
अधिकांश मानिसको मनमा यो प्रश्न उठिरहेको हुन्छ।
धेरैले अक्सिजन भएको रगत रातो हुन्छ भने, अक्सिजन बिनाको रगत निलो हुन्छ तर यो सत्य होइन वास्तवमा, रगतको रङ रातो मात्र हुन्छ।
किन हुन्छ रातो?
रगतको रातो रङ रक्तकोषमा पाइने प्रोटिन हेमोग्लोबिनका कारण हुन्छ, जसमा अक्सिजन हुन्छ । हेमोग्लोबिनमा चारवटा फलाम हुन्छन्।
जसले रातो बत्ती प्रकट गर्छ, अर्थात जब फलाममाथि प्रकाश पर्छ।
त्यसपछि रातो बत्ती उनीहरुसँग ठोक्किएर हाम्रो आँखामा पुग्छ, जसका कारण रगतको रङ रातो देखिन्छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया