बिएल संवाददाता
आज प्रेम जोडीहरूको लागि विशेष दिन अर्थात भ्यालेन्टाइन डे। प्रेमी प्रमिकाहरू एक आपसमा आफ्ना प्रेम साटासाट गर्ने पर्वको रूपमा भ्यालेन्टाइन रहँदै आएको छ।
यस दिन प्रेमी (प्रेमिकाहरुले आफ्ना जोडीलाई उपहार दिँदै मनमा लागेका भावना साटासाट गर्ने गर्दछन्। कतिपयले आफ्ना प्रेमी–प्रेमिकालाई कविता, सायरी भन्दै प्रेम प्रकट गर्ने गरेका छन्।
तपाईं पनि आफ्ना मायालुको लागि कविता, सायरी वा मायाका मन्त्र भन्दै फकाउन चाहनुहुन्छ भने यसका लागि तपाईंको सहयोगी एपहरुको यहाँ चर्चा गरिन्छ। यसको सहायताले आफ्ना रिसाएका प्रेमी–प्रेमिका तुरुन्तै फकाउनु होस्।
सायरी एण्ड स्टाटस
यो एपमा भएको मायाका अद्भूत मन्त्र प्रयोग गर्दे तपाईंलले आफ्ना प्रेमी–प्रेमिकालाई प्रेमको सन्देश दिन सक्नुहुन्छ। आफ्नो प्रेमलाई वर्णन गर्न होस् वा प्रेमिकालाई फकाउन होस् यस एप तपाईंको लागि निकै सहयोगी हुनेछ।
एपमा प्रेमका मात्रै होइन फेसबुकमा राख्ने फोटो क्याप्सन, माया–प्रेमका कुरा, नीति ज्ञान, गीता कोट लगायतका धेरै जीवनपयोगी कुराहरु समावेश गरिएको कारण पनि यो सबैको लागि निकै उपयोगी हुनेछ। यो एप यहाँ क्लिक गरी मोबाइलमा डाउनलोड गर्नुहोस्।
मायाका मिठा कुरा
आफ्ना प्रेमी–प्रमिकालाई फकाउने यो अर्को उत्कृष्ट एप हो। यसमा पनि तपाईंले आफ्ना प्रेमी वा प्रेमिकालाई फकाउनु, खुसी पार्नका लागि हजारभन्दा बढी माया प्रेम सेमेटिएका भावनाहरु राखिएका छन्। यसमा तपाईंले मायालुलाई कसरी खुसी पार्न सकिन्छ त्यसको लागि छुट्टै क्याप्सन समेत राखिएको छ। यो एप क्लिक गरी आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोस्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया