बिएल संवाददाता
प्याज काट्दा जो–कोहीको आँसु आउँछ। प्याज काट्दा आँसु आउनु स्वाभाविक हो।
कतिपयले आँसु आउँनी भएकाले प्याज काट्न पनि डरउँछन भने, नजिक पनि पदैन। तर किन प्याज काट्दा आँसु आउँछ होला ? यसबारे तपाईंलाई थाहा छ ?
प्याजमा एमिनो एसिड र सल्फेनिक एसिड पाइन्छ। प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र ती ग्यास आँखामा पुग्छ। सल्फर एसिड आँखामा पुग्दा पोल्छ र आँखामा आँसु आउँने गर्छ।
आँसु नआउन के गर्ने ?
–प्याजलाई काट्नु भन्दा केही समय अगाडि यसलाई फ्रिजमा राख्दा काट्दा आँसु आउँदैन।
–प्याजलाई काट्नु भन्दा पहिले पानीमा भिजाउँदा पनि आँसु आउँदैन।
–प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्दा पनि आँसु आउँदैन।
–प्याज काट्दा छेउछाउमा पङ्खा नचलाउने, काट्दा चस्मा लगाउँदा पनि आँसु आउँदैन।
–प्याज काट्ने छेउछाउमा मैनबत्ती बाल्दा पनि आँसु आउँदैन।
–प्याजलाई काट्ने छेउछाउमा पङ्खा चलिरहेको छ भने त्यसलाई बन्द गर्नुहोस। पङ्खाबाट निस्केको हावाले प्याजबाट निस्केको रसायनलाई झन बढी फैलिनी गर्छ झन बढी आँखालाई पर्ने सम्भावना हुन्छ। (एजिन्सीकाे सहयाेगमा
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया