बिएल संवाददाता
सबै अगंको आ–आफनो महत्वपुर्ण हुन्छ। एउटा यस्तो अंग हो मिगौला। तर, मनिसहरुले मिगौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिगौला विग्रन्छ। जब मिगौलामा रोग लाग्छ।
स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिगौला विग्रिएको थाहा हुँदैन। ८० प्रतिशत मिगौला विग्रिएपछि मात्र बिरामीमा लक्षण देखिने चिकित्सहरु बताउँछन्। समयसमयमा मिगौला परीक्षण गराउनु पर्छ। त्यसैले मिगौला विग्रिसकेपछि दुःख भोग्नुभन्दा मिगौला रोग लाग्नै नदिन बाँच्ने उपायहरु जनकारी प्रस्तुत गरेका छौँ।
–बिहान उठ्ने वित्तिकै कम्तीमा एक गिलास पानी पिउने,
–हरेक दिन १० हजार पाइला हिड्नुपर्छ,
–समयमा सुत्ने बानी गर्नुपर्छ,
–बिहान समयमै उठ्ने बानी गर्नुपर्छ,
–धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने,
–मासु धेरै नखाने,
–मैदाको परिकारहरु सकेसम्म नखाने वा कम खाने,
–तरकारी तथा सागसब्जी धेरै खाने,
–धूमपान मदिरा सेवन नगर्ने।
–नियमित फलफूल खाने
–उच्च रक्तचाप र मधुमेहको समस्या छ भने चिकित्सकको सुझाब लिने।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया