बिएल संवाददाता
विवेकशील साझा पार्टी आज राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुँदैछ। केही दिनअघि दुबै पार्टीको नेतृत्वबीच एकता सहमति भएको थियो। आज औपचारिक कार्यक्रमबीच दुबै पार्टीबीच एकता हुने बताइएको छ।
विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।
२०७९ सालको आम निर्वाचनमा रास्वपा राष्ट्रिय दल भएको थियो। यसका सभापति रवि लामिछाने लामो समयदेखि सहकारी ठगी प्रकरणमा कारागारमै छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया