बिएल संवाददाता
नेकपा एमालेको ११ औं महाधिवेशनमा खसेको मत गणनाको प्रारम्भिक परिणाम आएको छ।
अध्यक्ष पदमा केपी शर्मा ओली १५६ ले अघि छन् भने ईश्वर पोखरेलले ६७ मत ल्याएर पछ्याउँदैछन्।
त्यसैगरी उपाध्यक्षका लागि भएको मतगणनामा विष्णु पौडेलले सर्वाधिक १७३ मत पाएका छन्।
दोस्रोमा १७१ मत पृथ्वीसुब्बा गुरुङको छ भने रामबहादुर थापा तेस्रो र गोकर्ण विष्ट चौथो स्थानमा छन्। पाँचौँ मत गुरु बरालले पाएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया