बिएल संवाददाता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदको प्रतिस्पर्धामा पराजित भएका विष्णु रिमालले चुनावी परिणाम स्वाभाविक भएकाे बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले चुनावी परिणाम अस्वाभाविक नभएको बताएका हुन्।
महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित सम्पन्न भएको उल्लेख गर्दै उनले भने, ‘एक जना उपमहासचिव म स्वयं र एक जना उपाध्यक्ष बाहेक सबै निर्वाचित हुनुभयो। यस्तो परिणाम न त अस्वाभाविक छ र न त चिन्ताको विषय नै छ।'
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया