आइतबार, ११ जनवरी २०२६

विशेष महाधिवेशनस्थल पुगे गगन थापा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन्।

विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्नको लागि उनी त्यहाँ पुगेका हुन्।

कार्यक्रमस्थल भृकुटीमण्डपमा विभिन्न ठाउँबाट बाजागाजासहित जुलुसहरू आउने क्रम जारी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!