शुक्रबार, १६ जनवरी २०२६

निर्वाचन आयोगले गलत निर्णय गरे देशैभर आन्दोलन हुने पूर्णबहादुर खड्काकाे ठाेकुवा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरीत निर्णय गरे देशैभर आन्दोलन हुने बताएका छन्।

शुक्रबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले यस्ताे बताएका हुन्। 

चार तारे झण्डा र रूख अंकित झण्डासहित आन्दोलन गरिने उनकाे भनाइ छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!