मङ्गलबार, २० जनवरी २०२६

कांग्रेसबाट काठमाडाैं– ५ मा दाेहाेरिए प्रदीप पौडेल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ मा महामन्त्री प्रदीप पौडेलले चुनाव लड्ने भएका छन्। 

२०७९ को चुनावमा साेही क्षेत्रबाट निर्वाचित भएका उनी दाेहाेरिएका हुन्। 

संसदीय बोर्ड बैठकले टिकट दिएसँगै उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृत कार्यालय पुग्नेछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!