बिएल संवाददाता
नेपाल प्रहरीले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेनासँग पेस्तोल सापटी मागेको छ।
प्रहरीसँग हतियार कम भएकोले सेनासँग साना हतियार सापटी मागिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।
प्रहरीले हरेक निर्वाचनमा सेनासँग हतियार सापटी मागेर चलाउँदै आएको छ। यसपटक प्रहरीसँग भएका हतियारहरू पनि जेनजी आन्दोलनका क्रममा लुटिएको र लुटिएका हतियारका कारण सुरक्षा चुनौती झन् बढेको प्रहरीको आकलन छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया