बिएल संवाददाता
भक्तपुरको गुण्डुस्थित जंगलमा एक जना पुरुष मृत भेटिएका छन्।
सुर्यविनायक नगरपालिका–७ गुण्डुस्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बैंकका कर्मचारीसमेत रहेका थापा कटुन्जे बस्दै आएका थिए। सोमबार घरबाट कार्यालय जान्छु भनेर निस्केका उनी त्यसयता सम्पर्कविहिन थिए। थापा सम्पर्कविहीन भएपछि परिवारले खोजतलासको लागी प्रहरीमा निवेदन दिएका थिए।
प्रहरीका अनुसार घटनास्थल नजिकै उनले प्रयोग गर्दै आएको कार र मोबाइल भेटिएको छ। प्रारम्भिक अनुसन्धानबाट उनले विष सेवन गरेको हुनसक्ने आशङ्का गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया